प्रतिनिधिसभा बैठक ३ चैतसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक ३ चैतसम्मका लागि स्थगित भएको छ । शोक प्रस्ताव पारित गरेर बैठक ३ चैत १ बजेसम्मका लागि स्थगित भएको हो । निधन भएका १४ पूर्व सांसदहरुको शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित भएको हो । बैठकलाई दलका मुख्य नेताहरुले सम्बोधन गर्ने कार्यसूची थियो । तर, प्रधानमन्त्री केपी ओली बैठकमा सहभागी नहुने भएपछि कार्यसूची फेर्दै बैठक ३ चैतसम्मका लागि स्थगित गरिएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया