NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कस्ताे छ आजकाे माैसम ?

नेपालमा स्थानीय वायुको प्रभाव रहको छ। तर, साेमबार वर्षाकाे सम्भावना नरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। साेमबार राति प्रदेश १ र २ लगायतका देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। मंगलबार भने मुलुकका केही क्षेत्रमा वर्षाकाे सम्भावना छ। महाशाखाका अनुसार मंगलबार दिउँसाे देशका पहाडी भूभागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

ताजा अपडेट

नेपालवाच विशेष