NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कांग्रेस केन्द्रीय समिति बुधबार, आज काेभिड परीक्षण गरिँदै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बुधबार बस्ने भएकाे छ। सोमबार बस्ने भनिएको बैठक दुई दिन पछाडि सारिएको हाे। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आइतबार बसेको पदाधिकारी बैठकले सोमबारको बैठक स्थगित गरेर वैशाख १५ गते बुधबार राख्ने निर्णय गरेको जानकारी दिइएकाे छ। त्यसअघि आज साेमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गरिँदैछ।

ताजा अपडेट

नेपालवाच विशेष