जन्ती बाेकेकाे जीप दुर्घटना, बेहुलाबेहुलीसहित १२ जना घाइते
सुदूरपश्चिम प्रदेशकाे बैतडीमा जन्ती बाेकेकाे जीप दुर्घटना भएकाे छ। कञ्चनपुरबाट जन्ती बोकेर बैतडी फर्कँदै गरेकाे सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जीप सोमबार बिहान दुर्घटनामा परेकाे हाे। जीप दुर्घटनामा बेहुलाबेहुलीसहित १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता किशोर ऐरीका अनुसार दुर्घटनामा घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया