NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काठमाडौं उपत्यका प्रवेश गर्दा क्वारेन्टाइन अनिवार्य

अब काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन र होमआइसोलेसनमा बस्नुपर्ने भएको छ। काठमाडौं, ललितपुर र जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेकाे आदेशमा भनिएकाे छ, ‘काठमाडाैं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा स्थानीय तहले ताेकेकाे क्वारेन्टाइन र हाेमआइसाेलेसनमा बस्नुपर्ने छ।’ नेपालमा काेराेनाकाे महामारी तीब्र रुपमा बढेसँगै १६ वैशाखदेखि काठमाडाैं उपत्कायमा निषेधाज्ञा जारी हुँदैछ। बाँके र बर्दियामा यसअघि नै लकडाउन जारी भइसकेकाे छ।

ताजा अपडेट

नेपालवाच विशेष