NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

दक्षिण एसियाली मुलुकसँग छलफल गर्दै चिनियाँ विदेशमन्त्री

काठमाडौं । दक्षिण एसियाली मुलुकमा बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै चीनले कोरोना नियन्त्रणका लागि छलफल गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना नियन्त्रणबारे सामूहिक छलफल गर्ने भएका हुन् । उनले खोपको आपूर्ति र कोरोना नियन्त्रणका लागि नेपालसहित, अफगानिस्तान, श्रीलंका र बंगलादेशका समकक्षीसँग भर्चुअल कुराकानी गर्नेछन् । कोरोना संक्रमण अनियन्त्रित बन्दै गएको अवस्थामा खोप आपूर्तिकाे विषय नै आजको छलफल केन्द्रित हुनेछ । नेपाल सहित दक्षिण एसियाका पाँच वटै मुलुकमा पछिल्लो समयमा कोराना भाईरसको संक्रमण बढेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष