NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भोलिबाट नेपाललाई ‘ट्रान्जिट’ बनाउन रोक

काठमाडौं । बुधबारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ को रुपमा प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाइने भएको छ । कोरोना महामारीको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै जोखिम न्यूनीकरणका लागि अध्यागमन विभागले यस्तो सूचना जारी गरेको हो । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी ट्रान्जिटमा रोक लगाइएको हो । योबाहेक विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाई आगमन गर्न र नेपालबाट विदेश जानेलाई भने साविककै निगम लागू हुने विभागले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष