NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सुर्खेतमा कोरोना संक्रमित दुईको मृत्यु

सुर्खेत । सुर्खेतमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका वीरेन्द्रनगर र गुर्भाकोटका दुईजना संक्रमितको गएराति मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलले जानकारी दिए । उनका अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष