NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएकमा छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समसामयिक राजनीतिक विषयववस्तु र कोरोना महामारीका सन्दर्भमा ओलीले सम्बोधन गर्नेछन् । पछिल्लो राजनीतिक अवस्था र कोरोना महामारीमा सरकारले गरेका काम, तयारी विषयमा सम्बोधनमार्फत ओलीले जानकारी दिनेछन् । https://twitter.com/ThapajiSurya/status/1389138685677826052?s=20