NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सरकार गठनमा बाबुराम भट्टराईको नौलो प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार गठनको लागि नौलो प्रस्ताव गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत गुमाएर गठबन्धन सरकार गठनको समय दुई दिन बितेपछि डा. भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकका नेताको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर एक वर्षभित्र चुनाव गर्नुपर्ने बताएका हुन् । सामाजिक संजाल ट्वीटरमा भट्टराईले लेखेका छन् ‘देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं; २.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव !’ देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!— Baburam Bhattarai (@brb1954) May 12, 2021

ताजा अपडेट

नेपालवाच विशेष