NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

अर्थ मन्त्रालयमा एमाले कार्यदलको बैठक सुरु

काठमाडौं । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ । वैकल्पिक सरकार गठनका लागि शेरबहादुर देउवाको पक्षमा माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेर शीतल निवास गए लगत्तै वार्ता टोलीका नेताहरु अर्थ मन्त्रालयमा जम्मा भएका छन् । अघिल्लो रणनीतिबारे कार्यदलले छलफल गर्न लागेको नेकपा एमालेले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष