प्रधानमन्त्रीका लागि दुवैका किर्ते दाबी खारेज गर्न माग
काठमाडौं । राप्रपा नेता कमल थापाले प्रधानमन्त्रीका लागि दुवै पक्षका दाबी किर्ते रहेको भन्दै त्यसलाई खारेज गरी चुनाव घोषणा गर्न माग गरेका छन् । प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाले १४९ सांसद र केपी ओलीले १५३ सांसद पुर्याएको जिकिर गरेपछि थापाले यस्तो माग गरेका हुन् ।राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६९५०अनुसार ुबिश्वासको मत प्राप्तगर्नेुआधार छैन। ‘दुवै जालीरकिर्ते हुन्। दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्।यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’
प्रतिक्रिया