NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १२५ पुगेको छ भने डिजेल तथा मट्टितेलको १०८ तथा हवाई इन्धन प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमले निषेधाज्ञा जारी रहेकै बेला जेठ २ गते पनि इन्धनको मूल्य बढाएको थियो ।