NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रदेश २ मा खुल्याे जागिर (विज्ञापनसहित)

प्रदेश २ मा सरकारी जागिरकाे अवसर खुलेकाे छ। प्रदेश लाेकसेवा आयाेगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तह (अप्राविधिक र प्राविधिक) पदको खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन आह्वान गरेको हो । प्रशासन, इन्जिनियरिङ र स्वास्थ्य सेवाका ३० पदका लागि विज्ञापन खुलेकाे छ । असार १६ गते सम्म आवेदन दिइसक्नुपर्नेछ। परीक्षा मिति चाँडै प्रकाशन हुने जानकारी दिइएकाे छ।

ताजा अपडेट

नेपालवाच विशेष