जब अमेरिकामा उड्दै गरेको विमानमा आगो लाग्यो

अमेरिकामा उड्दै गरेको विमानमा आगलागी हुँदा विमानका केही भाग झरेका छन्। डेनवरबाट होनोलुलुका लागि उडान भरेको विमानमा आगो लागेको बिबिसीले उल्लेख गरेको छ।उक्त विमानमा २ सय ३१ यात्रु र चालक दलका १० सदस्य सवार थिए । बिबिसीका अनुसार उडान भरेपछि विमानको एक इन्जिन फेल भएको थियो। इन्जिनमा आगो लागेपछि विमानलाई डेनवरमा सकुसल अवतरण गरिएको थियो ।
प्रतिक्रिया