प्रतिनिधिसभा पुन:स्थापनाको खुशीयालीमा प्रचण्ड–नेपाल समूहको विजयजुलुस [फोटोफिचर]

काठमाडौं । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको खुशीयालीमा नेकपाको प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा विजय जुलुस गरेको छ । शान्तिबाटिकाबाट सुरु भएको जुलुस प्रदर्शनीमार्गसम्म पुगेको थियो । विजय जुलुसमा नेताहरु अमृतकुमार बोहोरा, पम्फा भुसासहितका सयौं कार्यकर्ताहरु सहभागी छन् ।
प्रतिक्रिया