ओलीले गल्ती सच्याउँदै राजीनामा दिएर एकताको ढोका खोल्नुपर्छ : वामदेव गौतम [भिडियो]

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन्। प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताए। भिडियोमा हेर्नुहोस प्रतिनिधिसभा पुनःस्थापनापछि गौतमको प्रतिक्रिया https://youtu.be/MDNMSJ4aBGI
प्रतिक्रिया