सर्वोच्चको फैसलापछि नागरिकको प्रतिक्रिया

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए । दुई महिनापछि सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधिसभा विघटनलाई बदर गरिदियो । योसँगै प्रतिनिधिसभा पुनः स्थापना भएको छ । यसमा आम नागरिकको के कस्तो प्रतिक्रिया छ? नेपालवाचले गरेको जनमत । https://www.youtube.com/watch?v=sbEcNL26gAs
प्रतिक्रिया