नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

नेकपा ओली समूहको बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्ने गरी सकिएको थियो। तर, सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकोले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक केही दिनका लागि स्थगित गरेका हुन्।
प्रतिक्रिया