NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, भट्टराईलाई बनाए

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । उनलाई हटाउँदै विशाल भट्टराई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । गुरुङ ओली समूहका हुन् । बढ्दो विवादले संसदीय दल नै विभाजनतर्फ जाँदा ओलीलाई संसदीय प्रक्रिया अघि बढाउन आफ्नै टिमको नेताको जरुरी छ । प्रक्रियामा भोलि ह्वीप नै लगाउनुपर्ने अवस्था आए अर्को समूहका गुरुङबाट काम नहुने भएपछि ओलीले प्रमुख सचेतक नै फेरेका हुन् । यस अघि पनि संसदीय, संसदीय समितिमा आफू अनुकूलका विषय अघि नबढ्दा र नहुँदा ओलीले गुरुङलाई हटाउन खोजेका थिए

ताजा अपडेट

नेपालवाच विशेष