भदौमा महाधिवेशन नभए कांग्रेसलाई भगवानले पनि जोगाउन सक्दैनन् : प्रदीप पौडेल [भिडियो अन्तर्वार्ता]
विद्यार्थी राजनीतिबाट उदाएका प्रदीप पौडेल नेपाली कांग्रेसकाे १३ औं महाधिवेशनमा सबैभन्दा धेरै मत पाएर निर्वाचित हुने खुल्ला केन्द्रीय सदस्यमध्येका नेता हुन्। उनी प्रभावशाली नेता पौडेललाई २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले संघतर्फ टिकट दिएन । पार्टीसँग भिड्दै भिड्दै उनले बल्ल प्रदेशसभामा टिकट पाउँदा थोरै भोटले मात्रै नतिजा सुम्पिए । कांग्रेस फेरि १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा छ । यही बेला युवा नेता पौडेलसँग कांग्रेसको महाधिवेशन, सरकारको समीक्षा र पार्टीमा युवा नेताहरुको अवस्थासहितका विषयमा नेपालवाचका लागि दिनेश लोेहनी र शालिक भट्टले गरेको कुराकानी: https://www.youtube.com/watch?v=Sm_crQ-kvtM
प्रतिक्रिया