काेराेना बढेपछि भारतमा चुनावी सभामा प्रतिबन्ध
भारतमा काेराेना भाइरसकाे संक्रमण तीव्र रुपमा बढेपछि निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजनामा राेक लगाएकाे छ। चुनावी अभियानका क्रममा दल र उम्मेदवारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पाइएपछि आयाेगले यस्ताे कदम चालेकाे हाे। भारतका राज्यहरूमा यो वर्ष शृङ्खलावद्ध चुनाव हुँदैछ। भारतको सर्वोच्च अदालतले सरकारलाई अक्सिजन तथा अत्यावश्यक औषधिको चरम अभावलाई सम्बोधन गर्न राष्ट्रिय योजना बनाउन निर्देशन दिएको छ। आलोचना खेपिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियान रद्द गरेको बताइएको छ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया