कोभिड-१९ विरुद्ध लड्न नेपाललाई एक अर्ब ३० लाख सहयाेग गर्दै अमेरिका
अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड-१९ विरुद्धको नेपालको लडाइँमा सघाउन सहायतास्वरुप रकम प्रदान गरिने बताए। उनका अनुसार अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत रकम उपलब्ध गराइन लागिएकाे हाे। नेपालमा काेभिडकाे दाेस्राे लहर तीव्र रुपमा फैलिरहेका बेला अमेरिकाले सहयाेग गर्न लागेकाे हाे। संक्रमण फैलन थालेपछि स्थानीय प्रशासनले काठमाडाैं उपत्यकासहितका कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिसकेका छन्।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया