बेलझुण्डी कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
काठमाडौं । कोरोना विशेष अस्पताल बेलझुन्डीमा आइतबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो । वैशाख १२ गते अस्पताल ल्याइएका उनको वैशाख १२ गतेदेखि उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनलाई निमोनियासमेत भएको थियो । यसै गरी तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार शनिबार मात्रै अस्पताल पुर्याइएका उनको एचडीयू बेडमा राखेर उपचार भइरहेको थियो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया