हुम्लामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु
हुम्ला । हुम्लामा कोरोना संक्रमणका कारण पहिलो पटक एक जनाको मृत्यु भएको छ। सर्केगार्ड गाउँपालिका–२ रिप गाउँका ५७ वर्षका एक पुरुषको अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना भएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए। संक्रमणबाट गम्भीर बिरामी परेका उनको सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको बताइएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया