दीपक मनाङेद्वारा राजीनामा
काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले राजीनामा दिएका छन् । बिहीबार उनले पदमुक्त भएका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन् । उनले नैतिकताको आधारमा राजीनामा दिएर प्रदेश सरकारबाट बाहिरिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् । उनले प्रदेश सभा प्रदशसभा विघटनको संघारमा पुग्ने स्थिति रहेको हुँदा सांसदलाई जवित राख्ने नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । उनले पछिल्लो राजनैतिक घट्नाक्रमले सरकार निर्माण हुन नसक्दा मन्त्रीपदमा रहिरहनुको सट्टा प्रदेशसभालाई बचाउनु उपयुक्त हुने आफूलाई महसुस भएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
प्रतिक्रिया