NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

कस्तो छ आजको मौसम ?

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमति र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ। बिहीबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष