NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

नवीन्द्रराज जोशीको स्वास्थ्यमा थोरै सुधार

काठमाडौं । मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा थोरै सुधार आएको छ । शुक्रबार बिहान अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा थोरै भए पनि सुधार आएको अस्पतालले जनाएको छ । नियमित बेहोस पार्ने ओषधी लगाइए पनि शनिबार बिहान डेढघण्टा औषधी नदिई हेर्दा जोशीले दाहिने हात र खुट्टा चलाएको उपचारमा संलग्न न्यूरो सर्जन राजीव झाले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष