NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा तीन पक्राउ

सप्तरीमा एक महिलालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानीय एक महिलालाई कुटपिट गरेर गर्भपतन गराउने महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन्। प्रहरी निरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपित सुरेन्द्र साह फरार रहेका छन् । उनको खोजी भइरहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष