प्रधानमन्त्री ओली औद्योगिक पार्क शिलान्यास गर्न आज झापा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक पार्क शिलान्यास गर्ने आज आइतबार गृहजिल्ला झापा जाँदैछन्। उनी दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने ‘चीन(नेपाल मैत्री औद्योगिक पार्क’ शिलान्यास गर्न गृहजिल्ला जान लागेका हुन्। प्रधानमन्त्री ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम पनि छन्।
प्रतिक्रिया