NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

एएनआईको दाबी : नेपालमा टर्किस समूहमाथि भारतीय गुप्तचरको निगरानी

नेपालमा विभिन्‍न परियोजना सञ्‍चालन गरिरहेको भनिरहेकाे टर्किस समूहमाथि भारतीय गुप्तचर एजेन्सीले निगरानी बढाएको दाबी गरिएको छ। यो दाबी भारतीय समाचार एजेन्सी एएनआईले गरेको हो। एएनआईले उल्लेख गरेको समाचार अनुसार टर्किस समूहले विश्‍वव्यापी जिहादी नेटवर्क विस्तार गर्न लजिस्टिक अपरेसन चलाइरहेको छ। र, नेपालमा इस्लामी संघ नेपाल (आईएसएन) नामको संस्था गठन गरिएको छ। भारतीय खुफिया एजेन्सीको अनुसन्धान नोर्डिक मोनिटरले जिहादी नेटवर्क विस्तार गर्न थालेको निष्कर्ष निकालेको हो।

ताजा अपडेट

नेपालवाच विशेष