NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

प्रचण्डको जिकिर, मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुँदैन

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ले आफ्नो अभिव्यक्तिले अदालतको अवहेलना नहुने जिकिर गरेका छन् । अदालतको अवहेलना सम्वन्धि मुद्धाको जवाफ दिन सर्वोच्च अदालत पुगेका प्रचण्डले त्यस्तो जवाफ दिएका हुन् । प्रचण्डले सर्वोच्चलाई लिखित जवाफ बुझाउँदै वर्तमान सरकारको नेतृत्वले गलत उदेश्यले रिट दायर गरेकाले त्यसमा कुनै सत्यता नभएको जिकिर गरेका हुनु । प्रचण्डले आफूहरुले निकालेको जुलुस, नारा र भाषणले स्वतन्त्र न्यायपालिकालाई प्रभाव नपार्ने बताए । उनले भनेका छन्, सरकार र सरकारमा रहेकाको नातेदारले अदालतलाई कमजोर ठानेर यस्ता निवेदन हाल्न लगाएको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष