NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

शिक्षक सरुवा फुकुवा, अब एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाइने

सरकारले शिक्षक सरुवा फुकुवा गरेको छ। यसअघि अन्तरजिल्ला सरुवा रोकिएकामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्काे जिल्लामा सरुवा हुन मिल्ने बाटो खुला गरिदिएको हो। सरकारले यसअघि गत पुस २० गतेदेखि जिल्लान्तर सरुवा रोक्का थियो। जिल्लान्तर सरुका लागि स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरुवा गर्न सकिने छ।

ताजा अपडेट

नेपालवाच विशेष