NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार आज पोखरा जाँदैछन्। उनी पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा जान लागेका हुन्। सो अवसरमा ओलीले पोखरा रंगशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्ने छन्। ओलीले आजै गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ। उनी आइतबार मात्र गृहजिल्ला झापा गएका थिए।

ताजा अपडेट

नेपालवाच विशेष