NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बुधबार बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । पछिल्लो राजनैतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाउने निर्णय गरेपनि दुवै बैठकका समय तोकि नसकेकोे प्रवक्ता श्रेष्ठले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष