NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

निर्माणाधीन पुलबाट १४ कामदार त्रिशुली नदीमा खस्दा १ को मृत्यु २ बेपत्ता

काठमाडौं । देवघाट र भरतपुर महानगरपालिका जोड्ने निर्माणाधीन पुलबाट त्रिशुली नदीमा १४ कामदार खस्दा १ जनाको मृत्यु भएको छ । ११ जनाको उद्दार गरिए पनि २ जना बेपत्ता भएका छन् । निर्माणाधीन पुलमा काम गर्दैगर्दा आइतबार बिहान उनीहरु एकैपटक खसेका हुन् । पुलबाट खस्दा भारतीय नागरिक ४३ वर्षीय विजय यादवको मृत्यु भएको छ । घाइतेको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । केही समय अघि यही पुल बनाउँदा बनाउँदै भत्किएको थियो । ।

ताजा अपडेट

नेपालवाच विशेष