NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

त्रिदेशीय फुटबल प्रतियोगिता जित्ने खेलाडीले ४-४ लाख पाउने

काठमाडौं । सरकारले त्रिदेशीय फुटबल प्रतियोगिता जित्ने फुटबल खेलाडी प्रत्येकलाई चार चार लाख दिने निर्णय गरेको छ । नेपालले केही समय अघि बंगलादेश र कीर्गिस्तान सम्मिलित फुटबल प्रतियोगिता जितेको थियो । खेलाडीसँगै ३ जना प्रशिक्षकले पनि दुई दुई लाख पाउने भएका छन् । त्रिदेशीय फुटबल हुनुपर्नेमा भुलवस क्रिकेट भएकाेले सच्याइएकाे छ । सम्पादक