NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काठमाडौं महानगरका ३२ वटै वडामा आजदेखि एन्टिजेन परीक्षण सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो ३२ वटै वडामा आजबाट कोरोना परीक्षणको लागि एन्टिजेन परीक्षण सुरु गरेको छ । महामारी नियन्त्रणका लागि जनस्वास्थ्य विज्ञहरूले पटक–पटक समुदायमा परीक्षण गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । भाइरसको चेन ब्रेक गर्नकै लागि महानगरले आजबाट समुदायस्तररमा परीक्षण गर्न सुरु गरेको हो । यो परीक्षण जेठ १८ गतेसम्म चल्ने महानगरले जनाएको छ । जसमा कोरोनाका बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, फ्रन्टलाइनर, लक्षण देखिएर पनि परीक्षण नगरेकालाई समेटिनेछ । यस्तो छ अबको पाँच दिनसम्म महानगरबाट हुने समुदायमा आधारित कोभिड–१९ को परीक्षण तालिका:

ताजा अपडेट

नेपालवाच विशेष