NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

स्वास्थ्य अवस्था गम्भीर बनेपछि उज्जवल थापालाई भेन्टिलेरमा सारियो

काठमाडौं । विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको स्वास्थ्य स्थिति गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोभिड–१९ बाट संक्रमित थापालाई थापालाई श्वासप्रश्वासको समस्या भएपछि करिब १० दिन अगाडि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । तर, त्यहाँ आइसीयू उपलब्ध नभएकाले वीरेन्द्र सैनिक अस्पतालमा लगियो र एक साता अगाडि फेरि ग्राण्डी अस्पतालमा सारियो । ग्राण्डीको आइसीयूमा अक्सिजनसहित उपचार गर्दा सामान्य सुधार देखिएको थियो । तर, हिजोबाट स्वास्थ्य बिग्रेको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष