NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गायक दीप श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । गायक तथा संगीतकार दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ। अहिले उनको ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ ।श्रेष्ठ आधुनिक नेपाली गायनका अग्रणी गायक हुन् ।