NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सैनिक मुख्यालयमा मनाइयो गणतन्त्र दिवस, हेर्नुहोस् तीन तस्विर

काठमाडौं । यस अघि सैनिक मञ्च टुँडिखेलमा मनाइने गरिएको गणतन्त्र दिवस यसपटक सैनिक मुख्यालय भद्रकालीमा मनाइएको छ । कोरोना महामारी बढ्दो भएपछि यसपटक खुल्ला ठाउँमा नमनाइ सैनिक मुख्यालयमा मनाइएको हो । कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी छन् ।

ताजा अपडेट

नेपालवाच विशेष