NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बजेट भाषण : महिला स्वास्थ्य स्वयंसेविकाको सेवामा शतप्रतिशत वृद्धि

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाले पाइरहेको सेवालाई शतप्रतिशत वृद्धि गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै स्वास्थ्य स्वयंसेविकालाई मासिक १२ हजार दिइने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष