NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई महशुल छुट, स्वयम् सेविकाहरुले मासिक १२ हजार यातायात खर्च पाउने

काठमाडौँ । सरकारले निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने भएको छ । आर्थिक वर्ष ७८ र ७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने बताएका हुन् । त्यस्तै स्वयम् सेवीकाले पाउँदै आएको यातायात खर्च शत् प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले स्वयम् सेवीकाहरुलाई मासिक १२ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने घोषणा गरेका हुन्

ताजा अपडेट

नेपालवाच विशेष