NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

२ लाखलाई रोजगारी दिन १२ अर्ब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा दुई लाख जनालाई रोजगारी दिने भएको छ । बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई लाख रोजगारी सिर्जना गर्न १२ अर्ब बजेट छुट्याएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष