NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

जेष्ठ नागरिक भत्ता ४ हजार पुग्यो शैक्षिक प्रमाणपत्र धितोराखि २५ लाख ऋण पाउने

साउनदेखि जेष्ठ नागरिकहरुलाई दिँदै आएको मासिक सामाजिक सुरक्षा भत्ता बजेटले ४ हजार रुपैयाँ पुर्याएको छ। सरकारले बृद्ध भत्ता एक हजारले बढाएको छ। अन्य सामाजिक सुरक्षाका भत्ता पनि ३३ प्रतिशतले बढाएको छ। साथै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष