NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

उच्च माध्यमिक विद्यालयलाई १ प्रतिशत व्याजदरमा ल्यापटप किन्न ऋण दिने

आर्थिक वर्ष २०७८ र ७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसको उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि कर्जा उपलब्ध हुने जानकारी दिए। विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजमा दुई वर्ष अवधिको कर्जा दिने सरकारको घोषणा गरिएकाे छ । सरकारले वैकल्पिक शिक्षालाई सहयोग पुग्ने गरी ल्यापटप खरिदमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष