NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

निषेधाज्ञा अवधिभर खाना पकाउने ग्यास खरिदमा २० प्रतिशत छुट

आर्थिक वर्ष २०७८०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिने घोषणा गरेका हुन् । साथै, सरकारले नेपालमा रहेका बाँझो जमिनलाई व्यवसायिक कृषिका लागि निजि क्षेत्रलाई उपलब्ध गराउने भएको छ। आगामी आर्थिक बर्षको बजेटले नेपालका बिभिन्न ठाउँमा रहेका बाँझो जमिनलाई निजी क्षेत्रलाई उपयोग गर्न दिईने बताइएको छ । बाँझो जमिनलाई व्यवसायिक कृषि गर्ने उदेश्यले व्यवसायिक तथा निजि क्षेत्रलाई निश्चित मापदण्ड बनाएर प्रयोग गर्न दिईने बजेटले सार्वजानिक गरेको छ । त्यस्तै विद्यमान कृषि अनुदानको व्यवस्थालाई संसोधन गरि अहिलेको आवश्यकताअनुसार वास्तविक कृषक तथा कृषि व्यवसायीलाई हित हुने गरि नीति निर्माण गरिने बजेटमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष