NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पर्यटकलाई एक महिनाका लागि निशुल्क भिसा

सरकारले आगामी आर्थीक वर्ष २०७८/७९ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाका लागि निशुल्क भिसाको व्यवस्था गरेको छ । शनिबार बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो घोषणा गरेका हुन् । महामारीले सिभिल बनेको पर्यटन क्षेत्रको उपउत्थानको लागि यस्तो व्यवस्था गरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष