NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

४० माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

काठमाडौं । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन् । प्रयोग हुने प्लाष्टिकका झोलालाई प्रतिबन्ध लगाएर त्यसको ठाउँमा कपडा या कागजको झोला प्रयोग गर्न सकिने मन्त्री पौडेलले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष