NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

साउन १ देखि प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

काठमाडौं । यस अघि घोषणा भएर कार्यान्वयमा नआए पनि सरकारले फेरि प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने भएको छ । बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । सरकारको यो घोषणा आगामी साउन १ देखि लागू हुनेछ । साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला प्रतिबन्ध गर्न अब पाइने छैन । किराना पसल, डिमार्टमेन्टल स्टोरमा जुटका झोला प्रयोग गर्न सुझाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष